नियम १२
सहयोग गर्नु पर्ने
आयोगको कार्य सम्पादनको सम्बन्धमा सम्बन्धित सरकारी, गैरसरकारी निकाय तथा व्यक्तिले आवश्यक सहयोग गर्नु पर्नेछ ।